spot_imgspot_imgspot_img
Home प्रमुख समचार तिहारमा बेहुली झैं सिंगारिए काठमाडौंका मुख्यचोकहरू (तस्वीरहरू)

तिहारमा बेहुली झैं सिंगारिए काठमाडौंका मुख्यचोकहरू (तस्वीरहरू)

Social Media Sharing

यसवर्षको काठमाडौं मुख्‍य चोकहरूतथा चक्रपथका चोकहरू झकिझकाउले सजाइएको छ । सुन्धारा, न्यूरोड, जमल,  निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।

तिहारभरी काठमाडौंका घरहरू झिलिमिली देखिनेछन् ।