spot_imgspot_imgspot_img
Home अन्तराष्ट्रिय मम्दानीका कारण न्यूयोर्क फेरि चर्चामा, अमेरिकाको राजधानी नभए पनि किन यति महत्त्वपूर्ण

मम्दानीका कारण न्यूयोर्क फेरि चर्चामा, अमेरिकाको राजधानी नभए पनि किन यति महत्त्वपूर्ण

Social Media Sharing

बिबिसी नेपाली–  सन् २०२५ को नोभेम्बर ४ मा जोहरान मम्दानी न्यूयोर्क सिटीको मेयरमा निर्वाचित भए। मतपरिणामपश्चात् उनको निकै चर्चा भइरहेको छ। सन् १८९२ यता यो सहरमा निर्वाचित हुने उनी सबभन्दा कान्छा मेयर हुन्। साथै उनी न्यूयोर्कका पहिलो मुस्लिम मेयर पनि भएका छन्। यस्ता विभिन्न कारणले मम्दानीको सँगसँगै न्यूयोर्कको पनि चर्चा भइरहेको छ।

प्रकाशित–२०८२ कातिक २० गते