spot_imgspot_imgspot_img
Home प्रमुख समचार नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

नागरिक उड्डययन प्राधिकरणका महानिर्देशक अधिकारीमाथि दुर्व्यवहार

Social Media Sharing

३ कात्तिक, काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीमाथि दुर्व्यवहार भएको छ ।

सोमबार साँझ उनी घर जाने क्रममा सातदोबाटोस्थित एन्फा नजिकै केही अज्ञात व्यक्तिहरूले उनीमाथि दुर्व्यवहार गरेका हुन् ।