spot_imgspot_imgspot_img
Home भिडीयो रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ताकाे भनाइ

रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ताकाे भनाइ

Social Media Sharing

परासी, १० माघ । रास्वपा उम्मेदवार नरेन्द्र कुमार गुप्ताले रास्वपाले भ्रषटाचार र शुसानकाे मुद्दालाइ शसस्कत रूपमा उठान गर्ने बताउनु भएकाे छ । शुक्रवार अायाेजित पत्रकार सम्मेलनमा नवलपरासी निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका उम्मेदवार नरेन्द्र कुमार गुप्ताले यस्ताे बताउनु भएकाे हाे ।

https://www.facebook.com/reel/1262584309260806