यसवर्षको काठमाडौं मुख्य चोकहरूतथा चक्रपथका चोकहरू झकिझकाउले सजाइएको छ । सुन्धारा, न्यूरोड, जमल, निजी मल तथा शपिङहरू पनि बेहुली झै सिंगारिएका छन् । लक्ष्मी पूजाको दिन भैलिनी खेल्नेहरू साथीभाइ जम्मा पारेर चोकमा निस्किएका छन् ।
तिहारभरी काठमाडौंका घरहरू झिलिमिली देखिनेछन् ।

