spot_imgspot_imgspot_img
HomeUncategorized

Uncategorized

No posts to display

spot_img

१५ अर्बको ऋणपत्र निष्कासन गर्दै राष्ट्र बैंक

काठमाडौं, ३० असार। नेपाल राष्ट्र बैंकले मंगलबार पनि १५ अर्ब रुपैयाँको ऋणपत्र जारी गर्ने भएको छ । अघिल्लो दिन पनि सोही रकम बराबरको ऋणपत्र...

राष्ट्रपतिबाट तीन विधेयक प्रमाणीकरण

काठमाडौं, ३० असार । राष्ट्रपति रामचन्द्र पौडेलले तीन वटा विधेयक प्रमाणीकरण गरेका छन् । राष्ट्रपतिको कार्यालयका अनुसार विनियोजन विधेयक २०८३, राष्ट्र ऋण उठाउने विधेयक २०८३...

लुम्बिनी प्रदेश सरकारको बजेट बहुमतले पारित

बुटवल, २४ असार । लुम्बिनी प्रदेश सभाले आर्थिक वर्ष २०८३/०८४ का लागि प्रदेश सरकारले प्रस्तुत गरेको विनियोजन विधेयक (बजेट ) बहुमतले पारित गरेको छ...

सिभिल अस्पतालका ८ जना कर्मचारीविरुद्ध झन्डै ३ करोड भ्रष्टाचार मुद्दा

काठमाडौं,२४ असार । काठमाडौंको नयाँ बानेश्वरमा रहेको निजामती कर्मचारी अस्पताल (सिभिल) को फार्मेसी युनिट इन्चार्ज एवं फार्मेसी अधिकृत दीपा ढुंगाना सहित ८ जनाविरुद्ध विशेष...

सुस्ता जोगाउन छातीमा गोली थापेका खान नागरिकता माग्दै माइतीघरमा

काठमाडौं, १८ असार। ग्रीष्मयाम बोकेको हावाले माइतीघर मण्डला बेसरी तताएको छ। आफूमाथि भएका अन्यायविरुद्ध आवाज उठाउँदै सरकारसँग न्याय माग्न सडक आसपास शीतल खोज्दै आन्दोलनकारीहरू...

थप ४५ अर्बको ऋणपत्र जारी गर्दै राष्ट्र बैंक

काठमाडौं, १७ असार । अघिल्लो दिन ३५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र जारी गरेको राष्ट्र बैंकले बुधबार थप ४५ अर्बको ऋणपत्र जारी गर्दैछ ।आर्थिक वर्षको...

धान दिवससहित दही चिउरा खाएर असार १५ मनाइँदै

काठमाडौँ, १५ असार।  प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदैछ । कामको चटारोले थकित भएका...

पर्यापर्यटन विकासका लागि चिसापानी सामुदायिक वनले थाल्यो गृहकार्य

परासी, १५ असार । पश्चिम नवलपरासीको चिसापानी सामुदायिक वनले पर्यापर्यटन विकासका लागि विभिन्न पर्यटन पुर्वाधारको कार्य अगाडी बढाएको छ । वन संरक्षण संग जिल्लामा...

शिक्षा, स्वास्थ्य र पर्यटनमा विशेष जोड : रामग्राम नगरपालिकाको ९४ करोड ५० लाखको बजेट सार्वजनिक

परासी, १० असार । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ९४ करोड ५० लाख २१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक...

सुनवल नगरपालिकाद्वारा १ अर्ब २३ लाख ५० हजारको बजेट प्रस्तुत

परासी, ४ असार ।  सुनवल नगरपालिकाको १९ औ नगरसभामा आ.ब.२०८३/८४ को नीति तथा कार्यक्रम र बजेट वक्तव्य नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ। नगरपालिकाले...

पाल्हीनन्दन गाउँपालिकाको २१ आंै गाउँसभा : ५१ करोड १२ लाखको बजेट प्रस्तुत

परासी, ३ असार । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकाले आफनो २१ आंै गाउँसभाबाट कुल ५१ करोडको बजेट ल्याएको छ । आज गाउँपालिकाको सभाहलमा संचालित २१...

संविधान संशोधनबारे सुझाव लिन तीन पूर्वप्रधानमन्त्रीसँग कार्यदलको छलफल

काठमाडाै, २८ जेठ ।  प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहका राजनीतिक सल्लाहकार असिम शाहको संयोजकत्वमा गठित ‘संविधान संशोधन बहस पत्र’ तयारी कार्यदलले पूर्वप्रधानमन्त्रीहरू पुष्पकमल दाहाल ‘प्रचण्ड’,...

दुबईस्थित महावाणिज्य दूतावासले भन्यो– आफ्नो आईडी अरूलाई नदिनू

काठमाडौं, २६ जेठ । युनाइटेड अरब इमिरेट्स (यूएई) को दुबईस्थित नेपाली महावाणिज्य दूतावासले त्यहाँ रहेका नेपालीलाई कुनै पनि किसिमको प्रलोभनमा परी आफ्नो इमिरेट्स आईडी...

निजी क्षेत्रमा बैंकहरूको लगानी घट्यो ५६ अर्ब

काठमाडौं, २६ जेठ। चालु आर्थिक वर्ष वैशाखसम्म बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने कर्जा १.६ प्रतिशत बिन्दुले कमी आएको छ । अर्थतन्त्रमा आएको सुस्तताका...

बढ्यो सेयर बजार, फाइनान्समा ६ प्रतिशतको वृद्धि

काठमाडौं, १९ जेठ। अघिल्लो दिन २६ अंक घटेको सेयर बजार मंगलबार २२.२१ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७७७ अंकमा कायम भएको...

भूमि आयोग खारेज गरेर बालेन सरकारले बनायो अर्को संयन्त्र

काठमाडौँ, १९ जेठ । भूमि आयोग खारेज गरेको सरकारले भूमिसम्बन्धी समस्या समाधान गर्न भनेर नयाँ समिति गठन गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले...

नवलपरासी पश्चिमका ज्वलन्त मुद्दामा संसदमा चल्यो बहस: भन्सार सुधारदेखि उखु किसानका पीडासम्म

परासी, ७ जेठ । नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का प्रतिनिधि सभा सदस्य (सांसद) बिक्रम खनालले जिल्लाका विभिन्न नाकाहरूमा रहेका भन्सार कार्यालयको दयनीय अवस्था, स्वास्थ्य...

नेपालमा एक लाख ४४ हजार मेट्रिक टन रासायनिक मल मौज्दात

काठमाडौँ, ५ जेठ । हाल एक लाख ४४ हजार ८०३.२५ मेट्रिक टन रासायनिक मल मौज्दात रहेको कृषि, वन तथा पर्यावरण मन्त्रालयले जनाएको छ । रासायनिक...

फागुन २१ को निर्वाचन खर्च ४ अर्ब ९६ करोड

काठमाडौं, ५ जेठ । निर्वाचन आयोगले गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनको खर्च विवरण सार्वजनिक गरेको छ । आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद...

मन्त्रीहरूको सुनको बिल सार्वजनिक गर्न एमाले सांसदको माग

काठमाडौँ, ४ जेठ । सरकारका मन्त्रीहरूले सम्पत्ति विवरणमा उल्लेख गरेको सुनको बिल सार्वजनिक गर्न माग गरेका उठेको छ । सोमबारको प्रतिनिधिसभा बैठकमा एमालेकी सांसद...

पोषण मार्फत जिवन रुपान्त्रण परियोजना प्रभावकारी बन्दै

परासी, ३१ बैशाख । पोषण मार्फत जिवन रुपान्त्रण परियोजना नवलपरासीमा प्रभावकारी बन्दै गएको छ । यस परियोजना मार्फत कृषकहरुलाई पोषण खाद्यान्न सामाग्री उत्पादनमा बृद्धि...

के गर्दैछ, सम्पत्ति छानबिन आयोग ?

काठमाडौं, २९ वैशाख। नारायणहिटी दरबार संग्रहालय छेवैको केशरमहलमा कार्यालय स्थापना गरेको सम्पत्ति जाँचबुझ आयोगले जाँचबुझको दायरामा पर्ने कर्मचारीहरुको सम्पत्ति विवरण संकलनको काम शुरु गर्दैछ...

नवलपरासीमा मेवा खेतीबाट मनग्य आम्दानी

परासी, १२ बैशाख । पश्चिम नवलपरासीका एक किसान मेवा खेतीबाट मनग्य आम्दानी गरिरहेका छन् । जिल्लाको सुस्ता गाउँपालिका वडा नं. ३ रेवारेता निवासी अर्जुन...

काठमाडौँ, ११ बैशाख । अन्तर्राष्ट्रिय मानवअधिकारवादी संस्था एमनेस्टी इन्टरनेसनलले सुकुमवासी बस्तीहरू खाली गर्ने सरकारी योजना योजना तत्काल रोक्न सरकारलाई सचेत गराएको छ । एमनेस्टीले...

तोलामा २ हजार २ सय रुपैयाँ घट्यो सुन

काठमाडौं, ११ वैशाख । शुक्रबार सुनचाँदीको भाउ घटेको छ । सुनको भाउ प्रतितोला २ हजार २ सय रुपैयाँ र चाँदी ७५ रुपैयाँ घटेको नेपाल...

स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै रास्वपा

काठमाडौं, ६ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) स्थानीय तहको चुनाव केन्द्रित हुन खोज्दै छ । यस अन्तर्गत स्थानीय तह उम्मेदवार क्लब गठन गर्ने...

वैशाख १५ बाट जिल्ला अधिवेशन सुरु गर्ने रास्वपाको निर्णय

काठमाडौं, ६ वैशाख राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वैशाख १५ गतेदेखि जिल्ला अधिवेशन सुरु गर्ने भएको छ । आइतबार बसेको पार्टीको सचिवालय बैठकले वैशाख...

संघमा १७ मन्त्रालय बनाइने

काठमाडौं, १ वैशाख। सरकारले संघमा १७ वटा संघीय मन्त्रालय बनाउने गरी बहसका लागि मस्यौदा प्रतिबद्धता सार्वजनिक गरेको छ । प्रतिनिधिसभाको निर्वाचनमा राष्ट्रिय दल बनेका...

अनिवार्य तथा निशुल्क शिक्षा ऐन कार्यान्वयनका लागि प्रधानमन्त्रीलाई ज्ञापन पत्र

परासी, २४ चैत । निशुल्क शिक्षा ऐन कार्यान्वयनको लागि नवलपरासीका नागरिकहरुले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्रीलाई ज्ञापन पत्र पठाएका छन् । सामुदायिक तथा सरकारी...

सट्टेबाजी एप र वेबसाइटमा प्रतिबन्ध, चलाए जेल सजाय हुने

काठमाडौ,१६ चैत। सरकारले सबैखाले सट्टेबाजी एप र वेबसाइटहरू बन्द गराएको छ । मन्त्रिपरिषद्को शासकीय सुधार सम्बन्धी १०० कार्यसूची को मर्मअनुसार सञ्चार तथा सूचना प्रविधि...

सुस्ता भुमीमा सांसद खनाल : सुस्ता तटबन्ध सहित सुस्ताबासीको समस्या बुझ्दै

परासी ,१६ चैत । सुस्ताकाे समस्या बुझन प्रतिनिधीसभा सदस्य विक्रम खनाल सुस्ता भुमी पुगेका छन् ।  पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नं. १ का नवनिर्वाचित...

गैंडाकोटमा सवारी दुर्घटना, एकैठाउँ ३ गाडी ठोक्किए

काठमाडौं, १६ चैत । पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपुरको गैंडाकोट नगरपालिका ९ हनुमान मन्दिर नजिक भयानक सवारी दुर्घटना भएको छ । दुर्घटनामा मानवीय क्षति भने...

कोलम्बियामा १२१ जना सवार सैन्य विमान दुर्घटनाग्रस्त, कम्तीमा ३४ जनाको मृत्यु

काठमाडाै, १० चैत ।  कोलम्बियामा वायु सेनाको विमान दुर्घटना भएको छ । कोलम्बियाको प्युर्टो लेगुइजामोमा विमान दुर्घटना भएको हो । १२५ जना सवार कोलम्बियाली...

आज विश्व क्षयरोग दिवसः जनचेतनामूलक कार्यक्रम गरी मनाइँदै

काठमाडौँ, १० चैत । ‘हो ! हामी क्षयरोग अन्त्य गर्छौँ: राष्ट्रिय अभियान, हाम्रो योगदान’ भन्ने नाराका साथ आज विश्व क्षयरोग दिवस मनाइँदैछ । क्षयरोग...

कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक, के-के छन् एजेन्डा ?

काठमाडाै, ३० फागुन । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको छ ।भोलि दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्ने गरी बैठक आह्वान गरिएको...

बनको बोटेनिकल गार्डेन नै अक्रिमण गरि उद्योगको सडक

परासी,२९ फागुन । जिल्लाको सुनवल नगरपालिकामा केही बन क्षेत्रलाई ब्यवस्थित गरि बोटेनिकल गार्डेन(बनस्पतिक उद्यान)का लागि छुट्टयाइएको बनक्षेत्र नै अतिक्रमण गरि उद्योगले सडक बनाउदा पनि...

राष्ट्रियसभाका नवनिर्वाचित १८ सांसदले लिए पद तथा गोपनीयताको शपथ

काठमाडौँ, २५ फागुन  । माघ ११ गते सम्पन्न राष्ट्रिय सभा निर्वाचनबाट निर्वाचित भएका १८ सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएका छन् । सिंहदरबारस्थित कानुन...

मधेशका ३२ मध्ये ३० सिटमा रास्वपा, धनुषाको विवाद अदालत पुग्यो

जनकपुरधाम, २५ फागुन । मधेश प्रदेशमा १ क्षेत्रबाहेक ३० सिटमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार निर्वाचित भइसकेका छन् । मधेशको ३२ सिट मध्ये रौतहट क्षेत्र...

हामीले जिल्लामा “औद्योगिक करिडोर” स्थापना गर्याैं जहाँ हजार बढि युवाहरु रोजगार पाए : भरत थापा

परासी, १८ फागुन । नवलपरासीका औद्योगिक करिडोरको स्थापना भएपछि हजार बढि युवाहरुले रोजगार पाएका छन् । सुनवल नगरपालिका संस्थापक मेयर भिम बहादुर थापा (भरत...

नवलपरासीका जनताले पैसामा आफनो मत बेच्दैनन् : नेता ह्देश त्रिपाठी

परासी, १८ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले, यहाँका जनताह आफनो मत बेच्दैनन भन्नेमा आफुँ विस्वस्त रहेको बताउनु भएको छ । नवलपरासीका जनताहरुले आफनो...

पर्यटनको विकासले जिल्लामै हजारौं रोजगारी दिन सक्छौं ः विनोद चौधरी

परासी, १८ फागुन । नेपाली कांग्रेसका नेता विनोद चौधरीले पर्यटनको विकासले जिल्लामा हजारंै रोजगारी सृजना गर्न सक्ने बताउनु भएको छ । जिल्लाको धार्मिक तथा...

निर्वाचनमा ‘आर्थिक मन्दी’ माथि ठुला दलहरूकाे कुनै छलफल छैन : नेता ह्देश त्रिपाठी

परासी, १६ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले आर्थिक मन्दी प्रति निर्वाचनमा दलहरुले कुनै छलफल नचलाएको आरोप लगाउनु भएको छ । देशमा व्यापक आर्थिक...

देशलाई समाजवादको यात्रामा लैजाने हैसियत नेकपासंग मात्रै छ : नेता देवेन्द्र पौडेल

परासी, १६ फागुन । नेपाली कम्युनिष्ट पार्टीका नेता एवम् नवलपरासी पश्चिम–२ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले देशलाई समाजवादको यात्रामा लैजाने हैसियत र...

युवाहरुलाई उद्यमसंग जोडेर स्वरोजगार बनाउन पहल गर्नेछुँ : बिनोद चौधरी

परासी, १६ फागनु । नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा उम्मेदवार नेता बिनोद चौधरीले बेरोजगार उयुवाहरुलाई द्यमशिलता संग जोडेर स्वरोजगार बनाउन पहल गर्ने बताउनु भएको...

चुनावी अभियानमा बिनाेद चाैधरी : यहिं उद्याेगहरू खुल्दैछ यसबाट हजाराैं युवाले राेजगार पाउने छन्

परासी, १५ फागुन । नेपाली कांग्रेसका नेता बिनाेद चाैधरी यतिबेला चुनावी प्रचारमा निकै व्यस्त देखिएका छन्र । चुनाव दाउ पार्न नेता चाैधरी मतदाताहरूकाे घरदैलाेमा...

जनताको शिर झुक्न दिएको छैन : नेता ह्देश त्रिपाठी

परासी, १५ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले संविधान र संघियता जोगाउनका लागि जुनसुकै लडाई लडन तयार रहेको जिकिर गर्नु भएको छ । देशका...

देशमा परिवर्तन ल्याउन पार्टीको नेतृत्व परिवर्तन भएर आएको छ : विश्वप्रकाश शर्मा

परासी, १४ फागुन । नेपाली काङ्ग्रेसका उप–सभापति विश्व प्रकाश शर्माले देशमा परिवर्तन ल्याउनका लागि आफनो पार्टी परिवर्तन भएर आएको बताउनु भएको छ । देशको...

देशको समस्या प्रति मुख्य दलहरुले छलफल र बहस चलाएका छैनन : नेता ह्देश त्रिपाठी

परासी, १३ फागुन । पुर्वमन्त्री ह्देश त्रिपाठी यतिबेला चुनावी प्रचारमा निकै व्यस्त देखिएका छन् । जारी चुनाव आफनो दाउ पार्न नेता त्रिपाठी मतदाता भेटघाटलाई...

मनमुटाव छाेडेर कांग्रस जिताउ सबै एकजुट हुन कांग्रेस नेता कँडेलको आव्हान

परासी, १२ फागुन ।  नेपाली कांग्रेसका नेता देवेन्द्रराज कँडेलले नवलपरासी निर्वाचन क्षेत्र नम्बर २ मा पार्टीले गुमाएको साख पुनःस्थापित गर्न सबै नेता कार्यकर्ता एक...

संविधान र संघियता जाेगाउन सदन देखि सकड सम्मकाे लडाइ लडन तयार छाैं : नेता ह्देश त्रिपाठी

परासी, १२ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले, संघियता खतरामा पर्ने संकेत गर्नु भएको छ । निर्वाचन हावी हुने केहि राजनितिक शक्तिहरुले देशको निकास...

तरुणहरुलाई उद्यमशिलता संग जोडेर स्वरोजगार बनाउन भरत थापाको प्रतिबद्धता

परासी, ११ फागनु । तरुणहरुलाई उद्यमशिलता संग जोडेर स्वरोजगार बनाउन भरत थापाको योनाज रहेको सुनाउनु भएको छ । जिल्लाका तरुणहरुलाई उद्यमशिल बनाएर स्वरोजगार बनउन...

जनतालाई आवास उपलब्ध गराउने मेराे पहिलो योजना : भरत थापा

परासी, ८ फागुन ।  टाटी(खर र बाँसले बनाइएको घर) मा बसोबास गरिरहेका पाल्हीनन्दन गाउँपालिका विपन्न परिवारका लागि सुरक्षित आवास उपलब्ध गराउने पहिलो योजना रहेको...

उम्मेदवार भरत थापाकाे घरदैलाे अभियान : रोजगारी सृजनाका लागि वातावरण बनाउन थापालाई मजदुर मतदाताको सुझाव

परासी, ७ फागुन । निर्वाचन प्रचारप्रसारका क्रममा घरदैलो अभियानमा रहनु भएका नवलपरासी क्षेत्र नम्बर २ का नेपाली कांग्रेसका उम्मेदवार भीमबहादुर थापा(भरत) सँग स्थानीय मजदुरदेखि...

यस निर्वाचनले देशको समस्या सामाधान हुन्न : नेता ह्देश त्रिपाठी

परासी, ७ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठीले, वर्तमान निर्वाचनले देशको समस्या समाधान नहुने बताएका छन् । यस निर्वाचनले देशको समस्या केहि समय सर्ने...

‘आफूलाई बदलौँ, अनि देश बदलिन्छ’ : उपसभापति शर्म

काठमाडाैँ, ६ फागुन । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले मुलुकको विद्यमान राजनीतिक र सामाजिक परिस्थितिलाई सम्बोधन गर्न नेपाली कांग्रेस ‘नयाँ अवतार’ मा मधेस आएको...

यो विशेष चुनाव भएकाले, मतदाताहरुले विचार पुर्याउनु पर्छ : नेता त्रिपाठी

परासी, ६ फागुन । पुर्वमन्त्री नेता ह्देश त्रिपाठी यतिबेला चुनावी प्रचार प्रसारमा निकै व्यस्त देखिएका छन् । चुनाव प्रचारका लागि नेता ह्देश त्रिपाठी यतिबेला...

पर्यटन विकासले जिल्लामै हजाराैं रोजगारी सृजना हुनसक्छ : उम्मदेवार भरत थापा

परासी, ६ फागुन । नवलपरासीलाई पर्यटनको हब बनाउन सकिने प्रचुर सम्भावना देखिएको बताइएकाे छ । अहिले कानुन र निति निर्माणका लागि प्रतिनिधिसभाको निर्वाचन भैरहेको...

आज यस्तो छ विदेशी मुद्राको विनिमयदर

परासी, ६ फागुन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको...

मत माग्न जनताको घरदैलोमा रास्वपा उम्मेदवार नरेन्द्र गुप्ता

परासी, ५ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार नरेन्द्र कुमार गुप्ता यतिबेला घरदैलोमा व्यस्त देखिएका छन् । आफना कार्यकर्ता सहित उम्मेदवार नरेन्द्र गुप्ता मत...

काम गर्न पार्टी र उम्मेदवार दुबै सच्चिएर आएका छाैं : उम्मेदवार भरत थापा

परासी, ५ फागुन। जुन सुकै नेता आएपनि काम गर्दैन भनि मतदातामा आक्रोसका बिच नेपाली कांग्रेसले आफनो लोकप्रिय एजेण्डा र दक्ष उम्मेदवारले मतदाताको मन जित्न...

समृद्ध नवलपरासी बनाउन, सदन र पार्टीमा लडाई लडन पनि तयार छुँ : भरत थापा

परासी, ४ फागुन । नेपाली कांग्रेसको सुनवलबाट घरदैलो कार्यक्रम आजदेखि शुरु भएको छ । चुनावी प्रचार प्रसारलाई तिब्र बनाउदै कांग्रेसले निर्वाचन क्षेत्र नं. २...

कांग्रेसले खोल्यो चुनाव प्रचार प्रसार कार्यालय : उम्मेदवार भरत थापा जिताउन कांग्रेसी एकढिक्का

परासी, १ फागुन । नेपाली कांग्रेसका उम्मेदवार भिम बहादुर थापा क्षेत्रीको चुनाव प्रचार प्रसारका निम्ति विभिन्न ठाउँमा चुनाव प्रचार प्रसार कार्यालय खोलिएको छ ।...

‘युवाहरुले देश बनाउ छन्’ : युवानेता बिजय कंडेल

परासी, १ फागुन । उज्यालो नेपाल पार्टीबाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार बिजय कंडेलले देशमा परिवर्तनका निम्ति आफनो उम्मेदवारी रहेको बताउनु भएको छ । पश्चिम...

विनोद चौधरीले सार्वजनिक गरे प्रतिबद्धताको तीन वर्षे ‘रिपोर्ट कार्ड’

काठमाडौं, २८ माघ। पश्चिम नवलपरासी (बर्दघाट सुस्ता पूर्व) क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ का लागि नेपाली कांग्रेसका उम्मेदवार एवं केन्द्रीय सदस्य...

पृथ्वीचन्द्र अस्पतालमा ‘इको र इण्डोस्कोपी’ सेवा

परासी,२४ माघ । पश्चिम नवलपरासीका पृथ्वीचन्द्र अस्पतालमा इकाे र इन्डाेस्काेपी सेवा शुरू गरिएकाे छ ।  विगत एक बर्ष देखी विरामलाई सहज सेवा प्रवाहका लागि...

देश विकासको नेतृत्व लिन कांग्रेस तयार छ : महामन्त्री पौडेल

काठमाडौं, १९ माघ। नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले नेपाली कांग्रेस देशको विकासका लागि नेतृत्व लिन तयार रहेको बताएका छन् । नागरिकको अपेक्षाअनुसार नै पार्टी...

निजी क्षेत्रतर्फ बैंक तथा वित्तीय संस्थाको कर्जा २ खर्ब

काठमाडौं, १९ माघ । चालु आर्थिक वर्ष दोस्रो त्रैमासमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाह हुने कर्जामा कमी आएको छ । अर्थतन्त्रमा छाएको...

हामी आधा होईन “पुर्ण भ्रष्टाचारमुक्त” देश देख्न खोजेका छाैं : रास्वपा उप–सभापति डिपी अर्याल

परासी, १७ माघ । राष्ट्रि«य स्वतन्त्र पार्टीका उप–सभापति डोल प्रसाद अर्यालले यस चुनावलाई गम्भीर रुपमा लिन मतदाताहरुलाई आग्रह गर्नु भएको छ । आगामी फागुन...

चुनाव जित्न जनताको विश्वास नै ठुलो आधार छ : नेता देवेन्द्र पौडेल

परासी, १७ माघ । पश्चिम नवलपरासीको सदरमुकाम परासीमा नेपाली कम्युनिष्ट पार्टीको चुनाव प्रचार सम्पर्क कार्यालय उद्धघाटन भएको छ । प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार पुर्व...

बेलासपुर मदरसाबाट ५२ विद्यार्थी दिक्षित : धार्मिक शिक्षा संगै प्राविधिक शिक्षामा पनि पहुँच हुन आवश्यक

परासी, १७ माघ । समाजमा बढदो महिला हिंसा र दाईजो प्रथालाई न्युनिकरण गर्न सबैको सक्रिय भुमिका आवश्यक रहेको वक्ताहरुले बताएका छन् । सामाजिक कुरिती,...

नवलपरासी कांग्रेसको १९९ सदस्यीय चुनाव प्रचार समिति गठन

परासी, १६ माघ । नेपाली कांग्रेसको निर्वाचन केन्द्रित विस्तारित बैठक परासीमा सम्पन्न भएको छ । पश्चिम नवलपरासी निर्वाचन क्षेत्र नंं २ को प्रतिनिधिसभा सदस्य...

विकासकाे राम्राे अनुवन छ : भरत थापा

 परासी, १६ माघ । ​आगामी २१ फागुन को होने वाले प्रतिनिधि सभा के निर्वाचन के लिए पश्चिम नवलपरासी क्षेत्र नं. 2 से नेपाली कांग्रेस...

निर्वाचन आचारसंहिता अनुगमनमा कडाइ गर्न ७७ जिल्लामा गृहको पत्राचार

काठमाडौं, १५ माघ। निर्वाचन पूर्व र निर्वाचनको अवधिमा आचारसंहिता उल्लङ्घनका घटना रोक्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई निर्देशन जारी गरेको छ । यसअघि १३...

जेन–जीका माग र मुद्दा स्थापित गराउन आफनो उम्मेदवारी : देवेन्द्र यादव

परासी, १३ माघ । जसपा नेपालका उम्मेदवार देवेन्द्र यादवले आफु जेन–जी उम्मेदवार रहेको दावी गर्नु भएको छ । भ्रष्टाचार मुक्त नेपाल निर्माण र सुशासन...

खत्मे बुखारी शरिफ एक उत्सव : बेलासपुर मदरसाबाट ५२ जना विद्यार्थी दिक्षित हुदै

परासी, १३ माद्द । पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका ३ बेलासपुर मदरसामा खत्मे बुखारी शरिफ कार्यक्रम सम्पन्न भएको छ । ईस्लाम धर्मका धर्म गुरु हजरत...

समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न

भक्तपुर,१३, माघ  । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतपत्र छपाइ कार्य सम्पन्न भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेड...

सशस्त्रका आईजीपीको निर्देशन- निर्वाचन सुरक्षा कमजोर नहोस्

काठमाडौं, १२ माघ। सशस्त्र प्रहरीका महानिरीक्षक (आईजीपी) राजु अर्यालले निर्वाचन सुरक्षामा कमी कमजोरी हुन नदिन मातहतका कर्मचारीहरूलाई निर्देशन दिएका छन् । विभिन्न कार्यालयहरूमा प्रमुखको जिम्मेवारीमा...

कुनकुन जिल्लामा भयो वर्षा र हिमपात ?

काठमाडौँ, १० माघ । पश्चिमी न्यून चापीय प्रणालीका कारण नेपालको पश्चिम क्षेत्रमा शुक्रबार साँझदेखि मौसम बदली भई धेरै जिल्लामा वर्षा र हिमपात भएको छ...

सर्लाही पुगेर के भने कांग्रस सभापति गगन थापा

काठमाडौं, १० माघ । नेपाली कांग्रेसका सभापति गगन थापाले आफूले संसदमा मधेसको मुद्दालाई फरक ढंगले उठान गर्ने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले...

देवेन्द्रराज कँडेलको उम्मेदवारी रद्द, भरत थापाको कायम

बुटवल, ८ माघ । लुम्बिनी प्रदेशको नवलपरासी (सुस्ता पश्चिम) मा एक उम्मेदवारको उम्मेदवारी रद्द तथा एक जनाको खारेज भएको छ । क्षेत्र नम्बर १...

प्रतिनिधि सभा निर्वाचन : आज उम्मेदवारको नामावली प्रकाशन गरिंदै

काठमाडौं, ८ माघ। निर्वाचन आयोगले आज प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरुको नामावाली प्रकाशन गर्दैछ । मंगलबार मनोनयन दर्ता गरेका उम्मेदवारको नामावली आज प्रकाशन गर्न लागिएको...

नवलपरासीमा ६ हेभिवेटका नेता आमने सामने

परासी, ६ माघ । पश्चिम नवलपरासीमा ६ जना हेभिवेटका नेताले पनि उम्मेदवारी दर्ता गराएका छन् । आज विहानदेखि शुरु भएको निर्वाचन क्षेत्र नम्बर १...

२० निर्माण कम्पनी कालोसूचीमा [सूचीसहित]

काठमाडाै, ५ माघ ।  सार्वजनिक खरिद अनुगमन कार्यालयले २० वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्तालाई कालोसूचीमा राखेको छ। कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा सार्वजनिक...

मन्त्री बब्लु गुप्ताले दिए राजीनामा

काठमाडौं, ५ माघ ।  युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् ।  उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् । त्यसैले उम्मेदवारी...

१० जना एसएसपीको पदस्थापन

काठमाडौँ, ४ माघ । नेपाल प्रहरीको जनपद समूहतर्फ बढुवा भएका १० जना प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई पदस्थापन गरिएको छ । प्रहरी प्रधान कार्यालय स्थित कार्य...

पण्डितपुरमा उत्खनन हुदा भेटियो स्क्वायर दरबारको भग्नावेश

परासी,१ माघ । प्राचिन कोलिय गणराज्यको राजधानी प्राचिन कोलनगर(पण्डितपुर) मा भई रहेको दोश्रो चरणको उत्खननले स्क्यार(बर्गाकार) दरबार भेटिन थालेको छ । गत पुस १३...

पाल्हीनन्दनमा आगो ताप्न चोक–चौराहामा दाउरा वितरण हुदै

परासी, २३ पुष । अत्याधिक चिसो बढेपछि पाल्हीनन्दन गाउँपालिकाले गाउँपालिका बासीहरुलाई आगो ताप्न निशुल्क दाउरा वितरण गर्न लागेको छ । गाउँपालिकाले पालिका भित्रका ६...

पाल्हीनन्दनको मुख्यालय ‘बेलासपुर चोक‘ फराकिलो र सुन्दरीकरण हुदै

परासी, २० पुष । पाल्हीनन्दन गाउँपालिकाको सदरमुकाम बेलासपुर चोकलाई सुन्दरीकरण गर्न गाउँपालिका सक्रिय भएको छ । चोकमा बढदो दुर्घटना न्युनिकरण गर्न र चोकको बजारलाई...

यी हुन् कांग्रेसको बन्दसूचीमा समेटिएका ११० उम्मेदवार (सूचीसहित)

काठमाडौँ , १५ पुष। नेपाली कांग्रेसले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूचीमा समेटेका ११० उम्मेदवारको सूची रातोपाटीले प्राप्त गरेको छ । निर्वाचन आयोगले दलहरूलाई बन्दसूची बुझाउने...

बालबालिकालाई चिया–कफी पिलाउँदै हुनुहुन्छ? सावधान!

काठमाडौँ, १४ पुष ।  नेपालका अधिकांश घरमा बिहानको सुरुवात चिया वा कफीबाट हुन्छ। धेरैले यसलाई आफ्नो प्रिय पेय मान्छन्। यही लतका कारण कतिपय अभिभावकले...

समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन

काठमाडौँ, १४ पुष । प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेस गर्ने अन्तिम दिन रहेको छ । आयोगले सार्वजनिक...

“क्रिसमस डे” : देशमा धार्मिक सहिष्णुता र सामाजिक सदभाव कायम गर्न सबै एकजुट हुनु पर्ने : मन्त्री कलवार

परासी, १० पुष । लुम्बिनी प्रदेशका वन तथा वातावरण मन्त्री देवकरण कलवारले ‘‘क्रिसमस डे” को सबै देशबासीमा शुभकामना व्यक्त गरेका छन् । मन्त्री कलवारले...

आज क्रिसमस डे, देशैभर विविध कार्यक्रम गरि मनाइदै

काठमाडौँ, १० पुष। क्रिश्चियन धर्मावलम्बीले आज क्रिसमस डे मनाउँदैछन्। यस धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा अरेक वर्ष डिसेम्बर २५ तारिखका दिन यो दिवस मनाइन्छ। आजभन्दा...

अमेरिकामा अवैध रूपमा बसोबास गर्ने ३० जना भारतीय पक्राउ

वासिङ्गटन डीसी, १० पुष । अमेरिकी सीमा गस्ती प्रहरीले आफ्नो देशमा अवैध रूपमा बसोबास गरिरहेका ३० जना भारतीयलाई पक्राउ गरेको छ । पक्राउ परेका...

भारतको आसाममा दुई समूहबीच झडप, दुई जनाको मृत्यु, ४० बढी घाइते

भारत, ९ पुष ।  भारतको उत्तरपूर्वी राज्य आसाममा दुई आदिवासी समूह बीच भएको झडपमा कम्तीमा दुई जनाको मृत्यु हुनुका साथै ४० भन्दा बढी घाइते...

रिहा भए रवि लामिछाने

काठमाडौँ , ४ पुस। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने रिहा भएका छन् । उच्च अदालत बुटवलबाट धरौटीमा रिहा हुने आदेशअनुसार कागजी प्रक्रिया पूरा...

शसस्त्र प्रहरीद्धारा ४५ लाखको विद्युतिय चुरोट (भेप) बरामद

परासी,४ पुस । शसस्त्र प्रहरी सिमावर्ती क्षेत्रबाट ४५ लाखकाे विद्दुतीय चुराेट (भेप) बरामद गरेकाे छ । तस्करी गरि अवैध रुपमा नेपालबाट भारत पठाउन लगिएकाे ठूलो...

सरकारले हटायो भारतीय ठूला दरका नोट प्रतिबन्ध

 काठमाडौं , २९ मंसिर। सरकारले ठूला दरका भारतीय नोटको प्रतिबन्ध हटाएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले २५ हजार भारुसम्म २ सय र ५ सय...

गतबर्षकै ७ करोड भुक्तानी पाएनन उखु किसान

परासी, २६ मंसिर । उखु क्रसिङ्ग शुरु भईसक्दा पनि किसानहरु गतबर्षकै ७ करोड भुक्तानी नपाएपछि निराश बनेका छन् । पश्चिम नवलपरासीको उखु किसानहरु गतबर्षकै...

सोमबार कस्तो छ विदेशी मुद्राको विनिमय दर ?

काठमाडौँ, २२ मंसिर। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । निर्धारित विनिमय दर अनुसार अमेरिकी डलर...
spot_imgspot_img

रुचाईएका